दफा १७
उपसमिति गठन गर्न सक्ने
(१) समितिले आफनोे कार्य सञ्चालन गर्नको लागि आवश्यकता अनुसार उपसमितिहरु गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएका उपसमितिहरुको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र तथा कार्यावधि समितिले तोके बमोजिम हुनेछ ।